नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भइरहेको भनिएको एकतालाई अदृश्य शक्तिको खेल भएको आशंका व्यक्त गरेका छन् ।
प्रचण्डले आफूले टेलिभिजनमा सुनेको प्रसंग उल्लेख गर्दै एक नेतालाई डेराबाटै अपहरणको शैलीमा लगेर मुद्दा र जेलको डर देखाई जबरजस्ती एकता गराइएको दाबी गरे ।
उनले बंगलादेश, श्रीलङ्का र इन्डोनेसियाको राजनीतिक परिस्थितिको उदाहरण दिँदै नेपालमा पनि ’जेनजी’को नाममा घुसपैठ हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।
Visited 45 times, 1 visit(s) today












Leave a Reply