तुर्माखाँदमा वर्षे बिदामा पनि विद्यालय सञ्चालन हुने

अछामको तुर्माखाँद गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूमा यही साउन १८ गतेदेखि वर्षे बिदाको समयमा पनि पठनपाठन सञ्चालन हुने भएको छ ।

२०८२ वैशाखमा शिक्षकहरूले काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन गर्दा विद्यार्थीहरूमा पर्न गएको शैक्षिक क्षतिपूर्ति गर्न यो निर्णय गरिएको हो ।

तुर्माखाँद शिक्षक महासंघको अनुरोध र प्रतिबद्धता तथा गाउँपालिका कार्यालयको निर्णयानुसार विद्यार्थीको शैक्षिक क्षतिपूर्ति गर्न यस्तो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

Visited 23 times, 1 visit(s) today

Leave a Reply

Your email address will not be published. Required fields are marked *